200+ Esperantaj grupoj, trovu viajn ĉe Telegramo.org

अनुवाद गरी उत्तर दिनुहोस्

1. तिम्री महिला मित्र को हो?

2. के तिम्री मित्र आना अहिले कोठामा लेखिरहेकी छ?

3. के तिम्रो बुबाको मित्र होटलमा काम गर्छ?

4. हाम्रो कोठामा काम गर्ने टेबलमाथि के छ?

5. के तिम्रो टेबलमाथि एस्पेरान्तोको पाठ्यपुस्तक छ?